परदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको रुनू पर्ला धर्केर… (सार्बजनिक)

परदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको आवाजमा रहेको गीत रुनू पर्ला धर्केर सार्बजनिक भएको छ । सुर्य खड्काको लय तथा थेगो रहेको उक्त गीतमा आशिष दबंगको सब्द रहेको छ । दुर्गा पौडेलको छायांकन तथा निर्देसनमा रहेको उक्त भिडियोलाई नबिन घर्तीले सम्पादन गर्नुभएको छ भने अभिनयमा गायक सुर्य खड्का र सुमिना पनेरुलाई देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *