टिकटक कब्जा सङ्गै युट्युब मा किर्तिमान बनाउदै “पान पाते ठुली”

हिन्दु नारि हरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा अहिले नेपालि लोक गित संगीतमा नया तिज गित निकाल्ने लहर नै चलेको छ ।

यहि क्रममा पछिल्लो समय युवा पुस्ता र लोकप्रेमी स्रोता दर्शक माझ चर्चित गोर्खाली गायक रबिन लामिछाने र रिना केसीको आवाजमा नया तिज गित के छ ओए पान पाते ठुली बजारमा आएको छ ।

थुप्रै हिट गित संगीत बजारमा ल्याइसकेका लामिछाने लाइ उक्त गीतमा शब्द लय दिएका हुन् केहि समय अगाडी सालाको पात टपरी जस्तो चर्चित गीतको रचनाकार नवराज पन्तले ।

केहि समय अगाडि मात्र गायक लामिछानेको को अफिसियल युट्युब च्यानल बाट सार्वाजानिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *