छोटो समय मा ठूलो प्रगती, लाइभ दोहोरी का नमुना सेलेब्रेटी : रबिन लामिछाने

तिम्ले छोड्दा रोयरै रात काटे बेहोसी मा चक्कुले हात काटे गत हप्ता एबिसी टिभी को चर्चित कार्यक्रम इन्द्रेणी मा दोहोरी गायक रबिन लामिछाने ले गायिका डिला बिक सङ्ग गायको लाइभ दोहोरि ले यु ट्युब मा तहल्का नै पिट्यो। अत्यधिक मात्रा रुचाइयर ट्रेन्डिङ्ग मा समेत आयो हुन र प्रत्यक्ष दोहोरी का अब्बल गायक रबिन का शब्द हरु लाई दर्शक ले अत्यधिक रुचाउछन। छोटो समय मा सर्टिक , अर्थपुर्ण अनि भाब पुर्ण सम्योजन गर्न माहिर छन उनी। यहि कारण ले होला उन्ले गायका हजारौ दोहोरी हरु युट्युब मा अत्यधिक रुचाइयका छन। त्यसो त चोटीला शब्द हरु लाई प्रस्तुत गर्न उन लाई सुरिलो स्वर अनि हसिलो मुहार ले पनि साथ दियको छ। उनी साहित्य को गहिराइ मा चुर्लुम्मै डुबछन , चाहे दोहोरी गाउदा होस या शब्द लेख्दा धेरै प्रतियोगिता हरु जितिसकेका रबिन अहिले पब्लिक क्रेज को आधार मा प्रत्यक्ष दोहोरी का एक नम्बर गायक हुन। उन लाइ दोहोरी का राजा पनि भन्ने गरिन्छ। यहि आधार मा उन का धेरै फ्यान फल्कोअर्स हरु पनि छन। छोटो समय मा ठुलो चर्चा कमायका लाइभ दोहोरी सेलेव्रेटी हुन उनी ।हुन त उन्ले थुप्रै सिर्जना हरु पनि बजार मा ल्याइसकेका छन । विशेष गरि घडी दियौ उपहार मायाले अनि तारा सङ्गै जुन उन का हिट सिर्जना हुन। तर दर्शक ले उन्का लाइभ दोहोरी नै बढी मन पराउछन। उन ले गी त गाउँने नगरकोट दोहोरी साझ मा रबिन को दोहोरी सुन्न कै लागि पनि धेरै पाहुना आउनेगर्छन। हामी गायक रबिन लामिछाने को उज्वल भबिस्य को कामना गर्दछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *