गायक सुर्य खड्कालाई पूर्णकला बि. सी. ले खास्टो ओडायपछि… (भिडियो सहीत)

परदेसी गायक नामले परिचित गायक सुर्य खड्काको २०७६ सालको पहिलो गीत खास्टो बजारमा आयको छ । चर्चित गायिका पूर्णकला बी सी र उनको आवाजमा रहेको गीत मा सब्द शिव अखेलिको रहेको छ भने लय उहाकै रहेको छ ।शंकर बी सी को निर्देसन मा रहेको गीत मा मोडेल महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय छ भने दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *