प्रकाशको आरनेमा सोनम र बब्लुको केमेस्ट्री

काश दुतराजको जातिय बिभेदमा आधारीत फरक खालको गीत “आरने” सार्वजनिक भएको छ । म्याग्दीका गायक दुतराजले नेपाली समाजलाई चित्रण गरेर आफ्ले यो गितको सिर्जना गरेको बताए । पछिल्लो समयमा नेपाली लोक गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ। निरन्तर संघर्ष मेहनत गरि गीत संगीतलाई समय दिएका गायक प्रकाश दुतराज आफैमा सर्जक,गायक,मोडल, निर्देशक पनि हुन।लोकप्रिय गायक प्रकाश दुतराज र गायिका जुनु रिजालको आवाजमा रहेको गीत “आरने” सार्बजनिक भएको छ । प्रकाश दुतराजको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो । प्रकाश दुतराजको संगीत तथा गायक आफु स्वयमको शब्दमा रहेको छ। देबेन्द्र बब्लु बिश्वकर्मा र सोनाम मगरको अभिनयमा रहेको उक्त गीतको निर्देसन प्रकाश दुतराजकोनै रहेको छ । करण चैसिरको छायांकन रहेको उक्त भिडियोको सम्पादन प्रबिन भटट्को रहेको छ ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *