बिष्णु माझीकोको बहु प्रतिक्षित लोकदोहोरी गीत ए तिम्रो माया बजारमा (भिडियोसहित)

बिमल अधिकारी र मोहन खड्काको लोकदोहोरी गीत एक तिम्रो माया बजारमा आएको छ । भावना म्युजिक प्रालीले भर्खरै बजारमा ल्याएको गीतमा गायक मोहन खड्का र विष्णु माझीको आवाज रहेको  छ ।  खड्काको संगीत रहेको गीतमा शब्द भने खड्काले भरेका छन् । कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अधिकारी र सारिका के.सीको दमदार अभिनय देख्न सकिन्छ । निर्माण पक्षको दाबी अनुसार यसअघिका गीत जस्तै यो गीतलाई नी दर्शक स्रोताले माया गर्नुहुनेछ । यो गीतका लागि दर्शक स्रोताहरुको प्रतिक्षा एकदमै रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *