पृथ्वी भुजेल र पूर्णकला बि सी को नमेटिने दाग सार्बजनिक

लोकप्रिय गायिका पूर्णकला बि सी र गायक पृथ्वी भुजेलको आवाजमा रहेको गीत नमेटिने दाग सुक्रबार खेम सेंचुरिको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भयको हो । पछिल्लो समयका चर्चित सर्जक तथा संगीतकार खेम सेंचुरिको संगीत तथा गायक पृथ्वी भुजेल को सब्दमा रहेको उक्त गीतको प्रस्तुतकर्ता भने बिष्णु मास्की हुनुहुन्छ । चर्चित मोडल दल बहादुर थापा र संचिता शाहीको अभिनयमा रहेको उक्त गीतको निर्देसन चर्चित निर्देसक स्मृति तिमिल्सिनाको रहेको छ । सुरेश श्रेष्ठको छायांकन रहेको उक्त भिडियोको सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियो हेरेर प्रतिक्रिया दिनु होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *