कुलेंद्र बिश्वकर्मा र पुर्णकला बि सी को पिरतीमा बिमल र जुना

चर्चित मोडेल बिमल अधिकारी र जुना गुरुङको पिरती सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका निकै चर्चित गायक कुलेन्द्र विश्वकर्मा र पूर्णकला विसीको आवाज रहेको छ । शिव सुवेदीको शब्द तथा लय सिर्जना रहेको गीतको निर्देशन कपिल लामाले गरेका छन् ।

गीतको छायाकन हरिश महराले गरेका छन् । बिमल अधिकारी र जुना गुरुङको अभिनयले गीत निकै उत्कृष्ट बनेको छ । भिडियाको सम्पादन प्रकाश धमलाले गरेका छन् । गीतको भिडियोलाई भावना म्युजिक सोलुशनले बजार व्यवस्थान गरेको गीतको भिडियोलाई भावना म्युजिक शोलुशनको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ , भिडियो हेर्नुहोस्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *