चर्चित सर्जक एकनारायण भण्डारीको सृजनामा पिताम्बर जिसिको ‘छिपछिपे पानीमा लेउ'(भिडियो सहित)

सुमन ढकाल, काठमाण्डौ।
बिष्णु माझी र पितम्बर जिसीको स्वरमा रहेको ‘छिपछिपे पानीमा लेउ’ ले चर्चा कमाउदै छ । गायक पिताम्बर जिसि ले रमाईलो गरि दर्शकलाई भावुक बनाउने स्वर भर्दै बजारमा लेराएका छन। उस्तै राम्रो शब्द संगित एक नारायण भण्डारीको आफ्नै युटुव च्यानलबाट बिहीबार सार्वजनिक गित सार्भबजनिक एको हो ।सुन्दा मिठो आउने हेर्दा आनन्द आउने गित बनेको छ। दर्शक स्रोता ले मन पराउछन्। एक नारायण भण्डारीको शब्द संगित रहेको गितमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ।गितमा चलचित्र क्षेत्रका प्रिय नायक दिलीप रायमाझी र चर्चित नायिका सुरक्षा पन्तको निकै राम्रो अभिनय रहेको छ । गित मिठो बन्न सफल भएको छ। सबैलाई सफलताको कामना।
भिडियो हेर्न यहा क्लिक गर्नुहोला:
https://m.youtube.com/watch?v=v7afHY-_1CI&feature=youtu.be

Leave a Reply

Your email address will not be published. Required fields are marked *