बद्री र बिष्णु को गीतमा, दिलिप र एलिशाको डान्स ” मान्छे फकाएर आफ्नो हुँदैन” [भिडियो]

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनी र चर्चित गायिका बिष्णु माझीको स्वरमा “मान्छे फकाएर आफ्नो हुँदैन” बोलको नयाँ गीत सार्वजनिक भएको छ । विनोद बाजुरालीको लय तथा शब्द संगीतमा रहेको उक्त गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो ।निकै नै रमणीय स्थान हरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी र नायिका अलिशा शर्मा फिचर्ड छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने उत्सव दाहालको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *