छोटो समयमै चर्चा कमाउन सफल दिनेश क्षेत्रि र बिष्णु माझीको “केशरी”(हेर्नुस भिडियो)

सुमन ढकाल, काठमाण्डौ। छोटो समय मै चर्चा कमाउन सफल भयो दिनेश क्षत्री र बिष्णु माझी को आवाज़मा केशरी। मिठो शब्द संगै राम्रो स्वोर बनाउदै यतिबेला बाज़ारमा छ “केशरी”। लोक गायक दिनेश क्षेत्री को सुरिलो आवाज र भाकाको गितमा चर्चित गायक राम्जि खाड र अनु पराजुलीले अभिनय गरेका छन्। दुर्गा पौडेल ले छायांकन गरेका हुन् भने प्रकाश भट्ट ले निर्देशन गरेका हुन्। गित निकै मिठो बन्न सफल भएको छ। सुन्दा अति आनन्द आउने हेर्दा त्यस्तै मजा आउने गित बनेर बजारमा आएको छ। गित युटुब अनि अहिलेको लोकप्रिय एप टिक टक मा चर्चा नै कमाएको छ। गितलाई सबित्रा चिलवाल ले शब्द बनाएर दिनेश क्षेत्री र सुनिल बिसिले भाकालय तयार पारेका हुन्। गितलाई त्रिसना म्युजिक प्रालि ले बजार ब्यबस्थापन गरेको छ । 

यता भिडियो हेर्नुहोला: 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *