लोकप्रिय गायक सुर्य खड्का र सिता श्रेष्ठको आवाजमा अभागी'(भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय औधी रुचाईएकी गायीका हुन ‘सिता श्रेष्ठ’ उनका “पानीले भिरालो खोज्यो” “हाँसी हाँसी” “माईति घर” “जग्गा दलाल” जस्ता गीत बजारमा चर्चाको शिखर चुमिसकेका गीत हुन्। त्यस्तै यसै लोक दोहोरी क्षेत्र भित्र सधै सम्झनै पर्ने एक गायक हुन ‘सुर्य खड्का’ उनि प्रायजसो दुख,पिडा र वास्तबिक यथार्तलाई चित्रन गरेर गीत गाउने गर्छन,शुर्यलाई धेरैले प्रदेशी गायक भनेर पनि चिन्ने गर्छन।धेरै जसो प्रदेशीको जिबन भोगाईलाई समेटेर गीत गाउने शुर्यको पछिल्लो समय बजारमा आएको “एयरपोर्ट काण्ड”बोलको गीत निकै चर्चामा छ। यसैबिच नेपाली लोक दोहोरी क्षेत्र भित्रका यिनै दुई सफल गायक/गायीकाको स्वरमा बिहिवार बजारमा नयाँ गीत सार्वजनिक भयको छ। “अभागी”बोलको उक्त गीतको शब्द शृजना शिव अख्रेलीले गरेका हुन भने लय शृजना शुर्य खड्का आफैले गरेका हुन्।मयाप्रेमको कथामाआधारित उक्त गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी ब्यस्त मोडल साया भण्डारी र प्रबिन कंडेलले अभिनय गरेका छन्। भिडियोलाई निर्देशन स्मृति तिमिल्सिना (गुरुआमा)ले गरेकी हुन,छायाङ्कन शुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन्। हेर्नुहोस भिडियो |||

Previous ar

Leave a Reply

Your email address will not be published. Required fields are marked *