गायक पवन परियारले गाए हिन्दी नेपालि कभर गित(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ।—–।                                     सांगितिक यात्राका एक लोकप्रिय गायक हुन् पवन परियार। बजारमा थुप्रै गितहरु लेराउदै आएका छन्। लोक गित ,आघुनिक गित ,गायन देखि एरेन्ज गर्दै आफै मोडलिड् गर्दै छन्। यतिबेला आफ्नै कम्पनि जिपि कृयषन प्रा लि चलाईरहेको छन्। यतिबेला आफ्नै  आवाज मा हिन्दि नेपालि गित गायका छन्। तुम पास आए यु मुस्कुराए भन्दै भाका हालेर गाएका छन्। मिठो आवाज भर्दै बजार तताउदै छन् पनव परियार। शब्द संगित सबै मिलाएर जमाउदै गित संगितलाई। हाम्रो अनलाइन बाट गायक परिवार बधाई तथा शुभकामना ।

हेर्नुस उनले गायको मिठो गित: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *