बिष्णु माझी र भागिरथ चलाउनेले कस्तो गित ल्याए जसले लाखौं दर्शक रुबायो

काठमाडौँ । बहुचर्चित गायिका विष्णु माझीको स्वर रहेको नयाँ गीत “मैले देको रगत चल्ने पानी चल्दैन र सार्वजनिक भए लगत्तै यसको चर्चा ह्वात्तै बढेको छ । गायिका विष्णु र भागिरथ चलाउनेको आवाजमा सजिएको यो गीतको भिडियो पनि उत्कृष्ठ बनेसँगै यसको चर्चा सुरु भएको हो ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतमा विष्णु माझी र भागीरथ चलाउनेको आवाज रहेको छ भने गीतलाई सन्तोष विसी र भिम लामाले मुटु छुने शब्द सिर्जना गरेका छन भने भागीरथ चलाउनेको संगीत रहेको छ । गीतमा देवेन्द्र बब्लु,रुबिना अधिकारी,जुना गुरुङ, कल्याण कार्की, हरिडे कार्कीको अभिनय रहेको छ भने गीतको एक्सन कट भने प्रविण भट्टले गरेका छन । हेर्नुहोस् जीवन्त कथा बोकेको यो मार्मिक गीतको म्यूजिक भिडियो जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *