बिरु कार्की र प्रीतीको गीतमा दुर्गेश र अन्जलीको रोमन्स…(भिडियो सहीत )

गायक बिरु कार्कीको डी जे दोहोरि गीत म्युजिक भिडियो ‘छोटो जामा’ बजारमा आएको छ । सार्बजनिक गीतमा गायाक बिरु कार्कीको शब्द रहेको छ । गायक बिरु कार्की र प्रिती आले को मिठो स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा र अन्जली अधिकारी फिचर्ड छन् ।
गीतमा क्रिश क्षेत्रीको संगीत संयोजन रहेको छ । गीतको भिडियोको छायाङ्कन सुरेश श्रेष्ठले गरेका छन् । प्रकाश धमलाले सम्पादन गरेको गीतको भिडियोको निर्देशन स्मृति तिमल्सिना (गुरु आमा)ले गरेकी हुन् ।
आज म्युजिक नेपाल प्रा. लि. को यु ट्युबबाट सार्वजनिक गीतमा आधुनिक जमानाको माया प्रेम प्रसंगलाई समेटिएको छ ।
ग्लोबल न्युज नेपाल परिवार सफलताको कामना गर्दछौ ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *