छैठौं रास्ट्रीय पृथ्वी लोक दोहोरि अवार्ड २०७५को ५ मनोनयन सार्बजनिक

अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नारा सहित यही मंसिर १ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ का मनोनयन सार्वजनिक भएको छ । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा रहेको यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो । मनोनयन सार्वजनिक कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, निर्वतमान केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सचिव शंकर बिसी, समाजसेबी पृथ्बी थकाली लगायत थुप्रै कलाकारर पत्रकारहरुको उपस्थिती रहे्को थियो ।

उक्त कार्यक्रममा राजकुमार रायमाझी र शान्ति श्री परियारले शहजीकरण गर्दै सञ्चालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष सुजन लम्सालले स्वागत मन्तब्य राखेका थिए । प्रमुख अतिथी बद्री पंगेनीले कार्यक्रममा शुभकामना मन्तब्य दिदै आजकल धेरै अवार्ड कार्यक्रमहरु धेरै हुने गरेकोमा खुसी ब्यक्त गर्दै उपत्यका समन्वय समितीको अवार्ड छुट्टै प्रकारको रहेको कुरा पनि जनाए । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाले अवार्ड मनोनयन कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै धन्यबाद दिनुका सार्थै पत्रकारहरुले मिडियाबाट गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए ।

मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपले सम्पन्न भएकोमा आयोजक समिती र सह आयोजकका रुपमा रहेका उपत्यका समन्वय समिती अन्तर्गत रहेका ९ वटा समितीले कलाकार र पत्रकारहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा समेत रहेको कुरा ब्यक्त गरेका थिए । छैठौं पृथ्बी राष्ट्रिय लाके दोहोरी २०७५ मा हाल बिभिन्न २५ वटा बिधाको उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक भएको छ भने सम्मानीत अन्य बिधा गरि जम्मा ३२ वटा बिधामा अवार्ड बितरण गरिने कुरा जानकारीमा आएको छ ।

बिभिन्न २५ वटा बिधामा भोटिङ्ग गरि जिताउन सकिने छ । बिभिन्न बिधामा भोट गरि आफुले चाहेको ब्यक्तीलाई जिताउनका लागी आफुले चाहेको ब्यक्तीको कोड लेखी ३८००० मा म्यासेज पठाउन सकिने छ । उत्कृष्ठ पाँच मनोनयनमा पर्न सफल ब्यक्तीहरुको भोटिङ्ग कार्ड सहित बिबरण यस प्रकार छ ।

१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत

श्रष्टाको नाम गीतको बोल कोड नंं.
तारापती सुवेदी÷जीवन दाहाल राष्ट्रियता हामी साट्दैनौ 1A
कृष्ण रेउले टिका पुन डोल्पा जाने रेल बाटो 1B
कला लम्साल तराई आगन 1C
राजकुमार बानियाँ शुन्य भयो गाउँघर 1D
सुवाश कुँवर÷शर्मिला थापा सर्वहारा जनता 1E

२ सर्वोत्कृष्ट लोक दोहोरी गीत

श्रष्टाको नाम गीतको बोल कोड नंं.
मौसम गुरुङ्ग अन्धोपन 2A
नरेश खाती रुदै रुदै तिम्रो शहर 2B
संझना भण्डारी छिनछिन बज्ने चुरा 2C
यज्ञ बि.क. खोलीको किनारा 2D
पर्मिला तामाङ धानको बाला लसारी पसारी 2E

३. सर्वोत्कृष्ट परम्परागत गीत

श्रष्टाको नाम गीतको बोल कोड नंं.
दुर्गा गुरुङ्ग ठुलढुङ्गाको बजार (कौडा) 3A
बैकुण्ठ महत लैजा रुमाल (देउडा) 3B
सुस्मिता घर्ती – घुम्टे साइलो (पञ्चेबाजा) 3C
तिर्सना घर्ती यानीमाया (यानीमाया) 3D
दिनेश गुरुङ्ग राजन कार्की सीता केसी – वारी दरौँ (सालैजो) 3E

४. सर्वोत्कृष्ट लोकगीत

श्रष्टाको नाम गीतको बोल कोड नंं.
राजु गुरुङ्ग ज्याक्दी रयाले 4A
सीता थापा दुई रुपैयाको बिडी 4B
मौसम गुरुङ्ग दृष्टिविहिन 4C
रञ्जिता थापा न्याउली जस्तै रुनु प¥या छ 4D
आयुश परियार बरु यसै साइली 4E

५. सर्वोत्कृष्ट लोकदोहोरी शब्द

श्रष्टाको नाम गीतको बोल कोड नंं.
मिन दर्लामी नभन नाई नाई भनेर 5A
रबिन लामिछाने घडी 5B
डी.आर. सुजन मुखले ठिक्क पार्नेलाई 5C
केशव पौडेल गुन्द्रुक मिठो सागको 5D
टुरिष्टजंग बि.क. मनभित्र आगो 5E

६. सर्वोत्कृष्ट लोकदोहोरी लय (भाका)

श्रष्टाको नाम गीतको बोल कोड नंं.
प्रशाद लामिछाने मुटुमा बसेको माया 6A
रामु खड्का बरु यसै दुःखी 6B
नरेश खाती रुदै रुदै तिम्रो शहर 6C
सुरेश रमण अधिकारी औँसीया 6D
क्रृषि खड्का भाग्य 6E

७. सर्वोत्कृष्ट लोकदोहोरी गायक

श्रष्टाको नाम गीतको बोल कोड नंं.
रामजी खाँड लाहुरेको छोरी 7A
खुमन अधिकारी नभन नाई नाई भनेर 7B
कृष्ण रेउले गाउँमा हल्ला चल्यो 7C
राजु ढकाल कसम खाएको 7D
मेक्सम खाती रुदै रुदै तिम्रो शहर 7E

८. सर्बोत्कृष्ट लोकदोहोरी गायिका

श्रष्टाको नाम गीतको बोल कोड नंं.
देवि घर्ति खोलीको किनारा 8A
राधिका हमाल लाहुरे 8B
पुर्णकला विसी रुदै रुदै तिम्रो शहर 8C
जुना श्रीष परदेशि उतै हरायो 8D
सम्झान भण्डारी छिन छिन बज्ने चुरा 8E

९. सर्वोत्कृष्ट लोकदोहोरी नव गायक

श्रष्टाको नाम गीतको बोल कोड नंं.
खेम सेन्चुरी तामे करुवा 9A
बाल कुमार श्रेष्ठ विधाता 9B
विक्रम परियार गन्द्रुक मिठो सागको 9C
सुर्य खड्का घडि 9D
यज्ञ वि.क. खोलिको किनारा 9E

१०. सर्वोत्कृष्ट लोकदोहोरी नव गायिका

श्रष्टाको नाम गीतको बोल कोड नंं.
सुनीतामी परियार छाडि गयौ 10A
भिमु गुरुङ लाउरेको छोरीले 10B
निरु श्रीष काफलै पाक्यो 10C
गिता सेन्चुरी त भनेर छोडयो 10D
सुस्मिता घर्ती घुम्टे सााइलो 10E

११. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशक

श्रष्टाको नाम गीतको बोल कोड नंं.
शंकर विसी गाउमा हल्ला चल्यो 11A
कपिल लामा बरु यसै दुखि छु 11B
स्मृति तिमील्सिना गुरुआमा आशुका कारखाना 11C
विक्रम चौहान पिरतीको एक्का 11D
मौसम हिमाली गन्द्रुक मिठो सागको 11E

१२. सर्वोत्कृष्ट लोकदोहोरी नायक (अभिनय)

श्रष्टाको नाम गीतको बोल कोड नंं.
महेन्द्र गौतम घडि दियौ उपहार 12A
विमल अधिकारी सुन सबैले सुन 12B
प्रेम थापा बाचा 12C
बुद्धविर थापा दुखिले पनि 12D
आशिर प्रताप जंग आशुको कारखाना 12E

१३. सर्वोत्कृष्ट लोकदोहोरी नायिका (अभिनय)

श्रष्टाको नाम गीतको बोल कोड नंं.
रन्जिता गुरुङ घडि दियौ उपहार 13A
मन्जिता केसी गोरेटो 13B
सारिका केसी आशुको कारखाना 13C
दिपासा विसी rlr{t 13D
साया भण्डारी सुन सबैले सुन 13E

१४. सर्वोत्कृष्ट लोकदोहोरी नायक (नृत्य)

श्रष्टाको नाम गीतको बोल कोड नंं.
शंकर विसी कान्छि ओइ कान्छि 14A
रामजी खाड लाउरेको छोरी 14B
काजिश श्रेष्ठ रातो अविर 14C
विक्रम चौहान मन पराए 14D
धुव्र हिमाली ठमेल बजार 14E

१५.सर्वोत्कृष्ट लोकदोहोरी नायिका (नृत्य)

श्रष्टाको नाम गीतको बोल कोड नंं.
रश्मी तामाङ कान्छि ओइ कान्छि 15A
करिस्मा ढकाल गुन्द्रुक मिठो सागको 15B
रिना थापा मगर गाउमा हल्ला चल्यो 15C
सरिस्मा राम्जाली चाचर 15D
टिका जैसी मन पराए 15E

१६. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो छायांकन

श्रष्टाको नाम गीतको बोल कोड नंं.
दुर्गा पौडेल कान्छि ओइ कान्छि 16A
करण चैसिर लाउदैछ रे मेला 16B
शम्भु चालीसे नभन नाइ नाइ भनेर 16C
बासु बराल फुलको बास्नाले 16D
शुरेश श्रेष्ठ आशुको कारखाना 16E

१७. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो सम्पादन

श्रष्टाको नाम गीतको बोल कोड नंं.
प्रविण भट्ट गुन्द्रुक मिठो सागको 17A
दिपक विष्ट पिडाको राजधानी 17B
मिलन विक पिरतीमा एक्का 17C
नविन घर्ती मगर गाउमा हल्ला चल्यो 17D
प्रकाश धमला मिर्मिरेमा बासेको भाले 17E

१८. सर्वोत्कृष्ट लोकदोहोरी रेकर्डिष्ट

श्रष्टाको नाम गीतको बोल कोड नंं.
अर्जुन विरहि लाउरेको छोरी मारुनी स्टुडियोे 18A
दिपक सुनार बागलुङे नानी प्रिज्म स्टुडियो 18B
गोविन्द पराजुली बन्दिपुरे नानी मार्मीक स्टुडियो 18C
सुमन राना तेरी बुढि आई मारुनी स्टुडियो 18D
पवन विश्वकर्मा लुकि लुकि नहेर सुरताल स्टुडियो 18E

१९. सर्वोत्कृष्ट लोकदोहोरी ध्वनी मिश्रण (मिक्सीङ)

श्रष्टाको नाम गीतको बोल कोड नंं.
मान बहादुर बराल बन्दिपुरे नानी 19A
रमेश सेन्चुरी लुकि लुकि 19B
सन्तोश पौडेल नौं जाले माया 19C
सन्जय श्रीपाल दाईने बर 19D
कुमार सानु पुन बाचा 19E

२०. सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजन
श्रष्टाको नाम गीतको बोल कोड नंं.
कमल सौराग गाउमा हल्ला चल्यो 20A
कृष्ण विक भान्जा खोलीको किनारा 20B
केशव बडु मायाकै पिरलो 20C
विश्वास नेपाल म मरेको दिन 20D
डोलराज बाह्रघरे चोली तुनाले 20E

२१. सर्वोत्कृष्ट लोकदोहोरी साँझ गायक
श्रष्टाको नाम गीतको बोल कोड नंं.
जय विक निरमाया दोहोरी साझ 21A
संगम गुरुङ डाफे दोहोरी साझ 21B
आर सी कोइराला भन्ज्याङ दोहोरी 21C
मदन परियार डाफे दोहोरी साझ 21D
बाल चन्द्र बराल राजधानी दोहोरी 21E

२२. सर्वोत्कृष्ट लोकदोहोरी साँझ गायिका

श्रष्टाको नाम गीतको बोल कोड नंं.
बेलीमाया पुलामी चौतारी दोहोरी साझ 22A
रन्जिता थापा ललितपुर रोधि क्लब 22B
डोल्मा लामिछाने नगरकोट दोहोरी 22C
झरना पुन मगर गामबेसी दोहोरी साझ 22D
अमृता श्रीपाल गाउले दोहोरी साझ 22E

२३. सर्वोत्कृष्ट लोकदोहोरी साँझ वाद्यवादक
श्रष्टाको नाम गीतको बोल कोड नंं.
कमल ओली मादल 23A
कमल कुमार वि.क. सारङगी 23B
चन्द्र लामा बासुरी 23C
दिपक थापा मगर बासुरी 23D
प्रितम थापा मादल 23E

२४. सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगि गायक
श्रष्टाको नाम गीतको बोल कोड नंं.
यज्ञ प्रसाद भट्टराई स्याङजा 24A
अर्जुन खड्का बर्दिया 24B
भिम पौडेल स्याङजा 24C
प्रकाश पराजुली स्याङजा 24D
मान सिं खडका सुखे्र्रत 24E

२५. सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायिका
श्रष्टाको नाम गीतको बोल कोड नंं.
बबिता बानिया जेरी गोर्खा 25A
डिला विक सुर्खेत 25B
मिना बुढाथोकी स्याङजा 25C
कल्पना दाहाल सिन्धुपाल्चोक 25D
अस्मिता डिसी चितवन 25E

 

भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *